Sponsor

रुखसँगै जनावर टाउको काटिँदा

तर यी फोटोहरु वास्तविक हुन् भन्ने नसोच्नुस् । यी तस्बिरहरु एउटा सन्देशमूलक सामग्रीका लागि तयार गरिएको हो जसलाई भारतको पर्यावरण समाचार पत्रिका सेंक्चुरी एसियाले बनाएको हो । रुख काटिँदा अन्य जीव जन्तुको पनि टाउको काटिने अर्थात जीवन नष्ट हुन्छ भन्ने सन्देशमूलक सामग्री देखाउन खोजेका यी तस्बिरहरु निकै मार्मिक छन् । यस्तो मार्मिक तस्बिरले कति वनफँडानी गर्ने मानिसहरुको मन छुन सक्छ त्यो भने आउँने समयले नै बताउनेछ ।




(एजेन्सी, साभार रातोपाटि )
Share on Google Plus

About Beingrahul

0 comments:

Post a Comment