Sponsor

पुराना तस्वीरहरु


१.सन् १९१८ मा वार बोन्ड्सलाई प्रमोट गर्नका लागि आएका चार्ली च्याप्लिनलाई हेर्नका लागि न्युयोर्कमा लागेको जनताको भीड । उनीहरूलाई धन्यवाद दिनका लागि च्याप्लिन आफ्नो साथीको काधँमा चढेका थिए ।


२.सन् १९३४ मा खिचिएको अल्बर्ट आइन्स्टाइनको दुर्लभ तस्विर, जसमा उनी विश्व प्रसिद्ध E=MC^2 फर्मुलाबारे बताइरहेका छन् ।


३.सन् १९३० ‘दी ग्रेट डिप्रेशन’ को अवस्थामा अमेरिका । अमेरिकामा आर्थिक मन्दीका कारण मानिसले आफ्ना सन्तानलाई समेत बेच्न सुरू गरेका थिए ।


४.सन् १९६४ मा न्युजिल्याण्डको वेलिङ्गटनस्थित सेन्ट जर्ज होटेलको बालकोनीबाट आफ्ना प्रशंसकको भिड हेर्दै चर्चित ब्याण्ड बील्टस ।


५.१४ अगस्त, १९४५ मा द्धीतिय विश्व युद्ध समाप्त भएपछि न्युयोर्क शहरमा खुसियाली मनाइएको एक दृश्य ।


Share on Google Plus

About Beingrahul

0 comments:

Post a Comment