Sponsor

आकाशमा हिड्ने पुल बनायो चीनले


पुल आकाशमा हिड्छ भन्दा तपाई पत्याउनु हुन्न होला | तर यो धुर्व सत्य हो कि चीनले आकाशमा हिड्ने पुलको निर्माण गरेको छ |



एक उच्च प्राविधिक र पारदर्शी शिशाबाट बनाइएको पुलबाट हिड्दा मानिसलाई आकाशमै हिडेको अनुभव हुन्छ | डेलीमेलका अनुसार चीनको जिओपार्कमा दुई पहाडको बीच यस्तो पुलको निर्माण गरिएको छ |

यो पुल नेपालकै झोलुङ्गे पुलकै शैलीमा बनाइएको छ । यहि महिनादेखि संचालनमा आएको यो पुलले थरीथरीका संगीतसमेत सुनाउने हुनाले मानिसलाई आनन्दित बनाउनुको साथै उत्साह थपेको छ |



जमीनबाट एक हजार चार सय १० फिट माथिको पुल बनाउन पारदर्शी शिशाको मात्र प्रयोग गरिएको छ |

















Share on Google Plus

About Beingrahul

0 comments:

Post a Comment