Sponsor

‘यो संसार खतरामा छ’ भनेर देखाउने १० तस्विर

कहिलेकाहीं कुनै कुरा व्याख्या गर्न धेरै शब्दहरु भन्दा एउटा तस्बिर नै पर्याप्त हुन्छ । हेरौं मनै हल्लाउने यि तस्बिरहरु जसले संसारको खतरालाई संकेत गरिरहेको छ ।

१. शिकारीबाट मारिएको एउटा हात्ती 


२. आगो लागि रहेको एउटा जंगल जहाँ बाख्रा तथा अन्य जन्तुहरु चर्ने गर्दथे ।

३. लण्डनको आकाशमा देखिएको अत्यधिक हवाइ ट्राफिकको रेखाहरु
४. बङ्गलादेशको एउटा शहरमा फोहोर थुपारिएको ठाउँ र त्यो वरपरको बातावरण
५. कोलोराडोको बस्ती नजिकैको जंगलमा लागेको डढेलो
६. रातको समयमा लस एन्जेल्स शहर जहाँ अत्यधिक मात्रामा बिध्युतको खपत हुन्छ
७. अमेरिकाको ओरेगनमा बिनाश गरिएको रुखहरु


८. साइबेरियन बाघको छालासँग तस्बिर खिचाउदै शिकारीहरु


९. रसियामा भएको संसारकै ठूलो हिरा खानी

१०. हामीले फ्याँकेको फोहोरहरु समुद्रमा यस्तो देखिन्छ

Share on Google Plus

About Beingrahul

0 comments:

Post a Comment