Sponsor

सर्पले यसरी खान्छ सर्प



विशेषगरी गर्मीको समयमा तराईमा बढी सर्पहरु देखिन्छन् । ति मध्येको एक हो ब्यान्डेड करेत जातको सर्प, जुन आहाराको रुपमा अन्य सर्प खोज्दै जमिनमा देखापर्छ । प्राय साझा र बिहानको समयमा यी सर्पहरु बाहिर निस्कने गर्छन र अन्य जातका सर्पहरु यिनीहरुको आहारा हुन्छन् ।

सामान्यतया ब्यान्डेड करेत जातका यी सर्फहरु आक्रामक हुदैनन् तर आफ्नो आहारा (अन्य जातका सर्प ) देख्ना साथ आक्रामक हुने गर्छ । यसले मानिसहरुलाई भने हतपत नटोक्ने तर टोकेपछि मानिसको बाच्ने सम्भावना एकदमै न्यून हुने बिज्ञहरु बताउछन् ।
















Share on Google Plus

About Beingrahul

0 comments:

Post a Comment