Sponsor

चीनले बनायो संसारकै नमुना हाइवे


मध्य चीनको हुबई प्रान्तमा निर्माण भएको ओवरवाटर हाइवेलाई ९ अगस्तमा सर्बसाधारणका लागि खोलिएको छ । यस पुलबाट नदी ,पहाड र सुन्दर बस्तीहरु देख्न सकिन्छ ।


यस सुन्दर बेली नदी हाइवे १०.९ किमी लम्बाईको रहेको छ। यस हाईस्पीड रूट पश्चिम चीन लाई दक्षिण चीन जोड्ने काम गर्दछ । यस सुन्दर हाइवे लाई वर्ल्ड मोष्ट सीनिक हाइवेको उपाधिपनि दिइएको छ । यति मात्र नभई यो हाइवे चीनको पहिलो ईको-फ्रैंडली ओवरवॉटर हाइवे पनि हो । १०.९ किमिको लम्बाइको हाइवेको ४.४ किलोमिटरको बाटो पानी माथी रहेको छ ।







Share on Google Plus

About Beingrahul

0 comments:

Post a Comment