Sponsor

मंगल ग्रहको ओडारमा भेटिइन् महिला

एजेन्सी । वैज्ञानिकहरुले मंगल ग्रहमा जीवनको सम्भावनाको खोजी गरिरहेका छन् । यसै क्रममा मंगल ग्रहमा जीवनको सम्भावना रहेको र त्यस्ता केही शंकास्पद वस्तुहरु भेटिएको प्रमाणहरु पनि नासाले सार्नजनिक गरिरहेको छ ।


तर ती खबरहरु जुन गतिमा नासाले प्राप्त गर्छ, सोही गतिमा नै फैलिइरहेका पनि छन् । केही मानिसहरुले त मंगल ग्रहमा गएर बस्ने सम्मका योजना समेत बनाइरहेका छन् र रुख बिरुवा, समाज–परिवारको पनि परिकल्पना जो पृथ्वीमा छ ।



यसै क्रममा नासाले दुई तस्वीर शेयर गरेका छन्, जसलाई आधिकारिक भनिएको छ । उक्त तस्वीर मध्ये एउटामा पानी बगेर सुख्खा भएको स्थान प्रष्ट रुपमा देखिन्छ भने अर्कोमा ओडारमा कुनै जीव ।

जसलाई वैज्ञानिकहरुले महिला भएको दावी गरेका छन् । नासाले शेयर गरेको उक्त तस्वीरमा फेरि रातो घेरा लगाएर शेयर गरिएको छ । अहिले पनि नासाले मंगल ग्रहमा जीवनको सम्भावना रहेकोबारे खोजी गरिरहेको छ ।

नासाले शेयर गरेका सक्कली तस्वीर
ओडारमा कुनै जीव


एउटामा पानी बगेर सुख्खा भएको स्थान

Share on Google Plus

About Beingrahul

0 comments:

Post a Comment