Sponsor

विलाएका नेपालको विश्वचर्चित सम्पनाहरु

२०७२ साल दिनको ११ बजेर ५६ मिनेटमा गएको विनाशकारी भूकम्पले झण्डै ९ हजार नेपालीको ज्यान लियो । ४ लाखभन्दा बढी घरहरु ध्वस्त भए भने ५० लाख बढी विस्थापित भए ।
धरहरा
यति मात्र हैन मुलुकको परिचय बोकेका विश्व सम्पदा सूचीमा रहेका धरोहर, नेपाली इतिहास र संस्कृतिको परिचय बोकेर विश्वलाई आकर्षित गरिरहेका सम्पदाहरु पनि नष्ट भए । काठमाडौं उपत्यकाभित्र रहेका त्यस्ता सम्पदाहरुमध्ये केहीको अस्तित्व बाँकी छ भने केही मेटिएका छन् ।






यिनै सम्पदाहरु तीन हस्ताभन्दा केही बढी समयकै बीचमा कहाँबाट कहाँ पुग्यो । अब यो अर्को इतिहासको विषय बनेको छ । इतिहास जिम्दो राख्नका लागि यी सम्पदाहरुको जनिसक्दो चाँडो पुनःनिर्माण गर्नु आवश्यक छ । यिनै सम्पदालाई जिउँदो राख्न विश्व सम्पदा सूचीमा परेका ९ स्थानहरुको फोटो फिचर यहाँ प्रस्तुत छ ।
वसन्तपुर दरबार क्षेत्र




पाटन कृष्ण मन्दिर




भक्तपुर दरबार क्षेत्र




स्वयंम्भूनाथ




भक्तपुर




पाटन दरबार क्षेत्र




महाबौद्ध



Share on Google Plus

About Beingrahul

0 comments:

Post a Comment