Sponsor

नेपालको २१ दुर्लभ फोटाहरु



राणाकालीन समयमा चन्द्रागिरीको बाटो हुँदै राजधानीमा गाडी ल्याउँदै



काधमा छोराछोरी


नेपालका प्रधानमन्त्री चन्द्र शम्शेरको दुर्लभ फोटो


नेपालको पुरानो दुर्लभ डांक टिकट


एउटा दुर्लभ नेपाली गहना जुन अहिले पाउन मुस्किल छ

बिर बलभद्र कुवर एउटा युद्दमा

राजधानीमा टेलिफोन लाइन बिस्तारको क्रममा

पहिलो सगरमाथा सफल आरोहीद्वय तेन्जिङ् नोर्गे शेर्पा र एड्मुन्द हिलारी


बिस १९९३ मा न्युरोडको अबस्था

नेपाली मौलिक गहनामा सजिएकी एक युवती, जुन गहना अहिले दुर्लभ छ

भूकम्पपछि निर्माणाधीन धरहरा

सन् १९५० आसपासको काठमाडौँको अबस्था

सन् १९७२ को पोखरा बजार

परिवारको साथमा महानायक राजेश हमाल

सन १९७० को मेनु

गिरिजा प्रसाद कोइरालाको एक पल

१९७५ मा लमजुङ्मा लोक सेवा आयोगको परिक्षा दिदै बिद्यार्थीहरु

डिल्लीबजार नाटक घरमा महाकवी लक्ष्मी प्रसाद देवकोटा

टिभीले ल्याएको खुसी

नेपाल बन्दको बिरोध

सेन्ट जेभियर्स स्कुलको पुरानो सवारी
Share on Google Plus

About Beingrahul

0 comments:

Post a Comment