Sponsor

कुकुर बिरालोले राज गर्छन् यो शानदार घरमा


भुईँमा सिङ्मरमर छापिएको, २४ वटा कोठा, झुण्डिएका चमचमाउँदो झुमर, पानीका फोहोरा सहितका पौल्डी पोखरी, सुन जडिज बाथरुम, यो सपनाको वास्तविक घर अमेरिकाको न्यु जर्सी स्थित स्याडल नदीको किनारामा ४.५ एकड जमिन ओगटेर अवस्थित छ। करिब १५० लाख डलर मुल्य पर्न आउने यो घरमा घर मालिक संग ३ कुकुर र १ बिरालो बस्छन। प्राडा, फेन्डी र इमिलीयो पुच्ची नामका कुकुरहरु अनि गुची बिरालो यो घरमा आनन्दले घुम्छन्। कस्मेटिक डेन्टिस्ट, ‘ब्रुक रिजभानी’ यो आफ्नो घर बेच्ने तरखरमा छिन्।
यो सुन्दर तथा निक्कै महंगो घर यस्तो छ, हेर्नुहोस् तस्बिर…
Share on Google Plus

About Beingrahul

0 comments:

Post a Comment