Sponsor

कलाकारहरुले फेरि रुवाए, मन छुने केहि कलाहरु



केहि दिनअघि टर्कीको समुद्री किनारमा मृत अवस्थामा भेटिएका ३ वर्षीय सिरियन बालक अयलान कुर्दीको तस्वीरले संसारलाई रुवाईरहेको छ । आफ्नो आमाबाबु र दाइसँगै सिरियाबाट शरणार्थीको रुपमा युरोप जानेक्रममा यी अवोध बालकले समुद्रमै आफ्नो जीवन बिसाए ।

उनकी आमा र दाइ पनि जीवित रहेनन् ।


अन्तत: समुद्रको छालले उनलाई किनारमा फालिदियो । अहिले त्यही तस्वीरले विश्वलाई नै स्तब्ध बनाएको छ ।

यसैक्रममा केही कलाकारहरुले समुद्रमा बगेको मानवतालाई झल्काउने आर्ट गरेका छन् । ती र्टहरु अहिले इन्टरनेटमा भाइरल नै बनेको छ ।
केहि छानिएका कलाहरु:















Share on Google Plus

About Beingrahul

0 comments:

Post a Comment