Sponsor

इतिहासका दुर्लभ तस्बिरहरु जसले तपाईंलाई अचम्मित तुल्याउँछ

१.अल्फ्रेड हिच्कक र एमजीएम लायन लियो सँगै चिया पिउँदै ।


२.सन् १९२९ मा काठले बनाइएको बाथिङ सुट (नुहाउँदा लगाउने लुगा) जसले पानीमा तैरिन मद्दत गर्दथ्यो ।


३.अमेरिकाबाट मेक्सिकोमा जान लागेको भगौडालाई तान्दै सिमानाका गस्ती


४.सन् १९६७ मा विकसित गरिएको बोक्न मिल्ने टिभीको अवधारणा



५.सन् १९३० मा फ्लोरिडामा आयोजित मिस लभ्ली आइज कम्पीटिसनका प्रतिस्पर्धीहरु


६.प्रथम विश्वयुद्धको क्रममा शत्रुको प्लेन कतैबाट आइरहेको छ कि भन्दै पत्ता लगाउन बसेका साउन्ड फाइन्डर्स


७.भियतनाम युद्धको क्रममा टुहुरो भएका बच्चाहरु जसलाई सन् १९७५ मा अमेरिका लगिएको थियो ।


८.सन् १९३० मा पुलिसले खुट्टाको जोर्नी प्रतिस्पर्धाको निर्णय गर्दै

९.सन् १९२४ को पेरिसको बाढीबाट बच्नका लागि सडकमा राखिएकाे कुर्सीमा टेकेर यात्रा गर्दै



१०.सन् १९६८ को प्राग स्प्रिङमा, सोभियतका आर्मीले ट्याङ्कीमा ढुङ्गा फालिरहेका एक युवकलाई लखेट्दै


११.सन् १९३९ मा न्यूयोर्कका सबैजनाले टोपी लगाउँदै


१२.साल्भाडोर दली आफ्ना घरपालुवा जनावरहरुलाई हिँडाउँदै


१३.फिडेल क्यास्ट्रो र चेग्वेभारा सन् १९६० मा माछा मार्दै



१४.सन् १९३६ मा नाजी स्यालूट गर्न नमानेका एक्ला व्यक्ति

Share on Google Plus

About Beingrahul

0 comments:

Post a Comment