Sponsor

उहिलेको काठमाडौं


नेपाल अध्येता स्वर्गीय टोनी हागनले सन् १९५० को दशकमा खिचेका काठमाडौंका विभिन्न भाग र जनजीवनका तस्वीरहरू ।

कोपुण्डोल र थापाथली जोड्ने बागमती पुलबाट पश्चिमतर्फको दृश्य


काठमाडौंको बौद्धनाथ










भक्तपुरको कमलबिनायक पोखरी


पशुपतिनाथ क्षेत्र


काठमाडौंको यट्खाबहालमा नेवारी भोज


बुढानिलकण्ठ


बौद्धमा तिब्बती शरणार्थी


काठमाडौंको सडकमा हिंडदै गरेकी महिला ।


कोपुण्डोल र थापाथली जोडने पुल



ललितपुरको एकान्तकुनाबाट उत्तरतर्फ फर्किएर खिचेको तस्वीर 
Share on Google Plus

About Beingrahul

0 comments:

Post a Comment