Sponsor

दुध र रङको पहिरनले जिउ ढाकेका निर्वस्त्र सुन्दरीहरु



दुध तथा अन्य रंगीन तरल पदार्थले सुन्दरीहरुका जिउ छोपेर कामूक तस्वीरहरु तयार पार्ने बेलायतको चर्चित अरम लाइट स्टुडियोले फेरि अर्को धमाका प्रस्तुत गरेको छ । दुधे पहिरन विज्ञापनका लागि चिनिएको स्टुडियोले नयाँ वर्ष सन् २०१५ को लागि नयाँ दुधे पहिरन क्यालेन्डर सार्वजनिक गरेको छ ।
स्प्लास हिरोज नाम दिइएको सन् २०१५ को दुधे क्यालेन्डरमा विभिन्न चर्चित मोडेलहरुलाई निर्वस्त्र पारिएको छ र उनीहरुको छोप्नुपर्ने अंगलाई कलात्मक ढंगले रंगीन तरल लप्काले छोपिएको छ ।
वर्षका १२ महिनाका लागि हरेक महिना एक जना मोडेललाई प्रस्तुत गरिएको छ ।
अरम लाइट स्टुडियोले यी सेक्सी क्यालेन्डरको अर्डर लिन सुरु गरिसकेको आफ्नो वेबसाइटमा उल्लेख गरेको छ । अहिले अर्डर लिने र जनवरी ७ पछि ग्राहकको घरमा अर्डर अनुसारका क्यालेन्डर पूराउने उसले बताएको छ ।
गएको वर्ष सन् २०१४ मा केवल सेतो दुग्ध पहिरनमा मोडेलहरुलाई प्रस्तुत गरेर मिल्क क्यालेन्डरनिकालेको अरमले यो पटक भने सेतो दुध मात्र नभै अन्य विभिन्न रंगका लप्काहरु समेत प्रस्तुत गरेको छ ।
यस्तो छ नयाँ वर्षको क्यालेन्डर





Share on Google Plus

About Beingrahul

0 comments:

Post a Comment