Sponsor

विश्वका दुर्लभ तथा ‘माइन्डब्लोइङ्’ तस्विरहरु




हिटलरको मृत्युको समाचार पढ्दै

सन १९२२ मा सिकागोमा टुपिस लगाएर हिंड्ने महिलालाइ पक्रिदै


सन १९७२ चन्द्रमामा छुटेको पारिबारीक तस्बिर


कालाजातीहरुलाई लिलामी तथा बिक्रिका लागि राखिएको दासगृह




मीस वल्र्ड सिड्नी सँग अगालो मार्दै बब मार्ली



गुगल स्थापनाको समयको ग्रुप फोटो


अन्तरीक्षको प्रथम तस्बिर


आइफिल टावर निर्माणाधीन अवस्थामा

‘स्ट्याचु अफ लिवर्टी’ निर्माणाधीन अवस्थामा


बर्लीन वाल ध्वस्त पार्दै


वालस्ट्रिटमा आत्महत्या (सन १९२९)


हिटलरको बंकर

न्यूयोर्कम झ्याल सफा गर्दै सन १९३३


बिटल्स समुहको सन १९५७ को तस्बिर


पहिलो मार्ट (सन १९६२ )



प्रख्यात लेखक जर्ज अरवेल कुकुरको बच्चासंग फोटो खिचाउदै

टाइटनिक जहाज यो आइसबर्कमा ठोकीएर डुबेको थियो (१९१२)


मुसोलीनिको हेडक्वाटरको तस्बिर (सन १९३४)


जर्मन यौनकर्मीहरु स्थानिय डिलर संग कोकिन खरिद गर्दै


प्रथम बिश्वयुद्वको क्रिसमसको समयमा गरिएको युद्दबिराममा बृटिश र जर्मन खेलाडीहरुबीचको फुटवल


डिज्नील्यान्ड उद्घाटनको दिन


बब मार्ली डान्स गर्दै
Share on Google Plus

About Beingrahul

0 comments:

Post a Comment