Sponsor

जादूको भूमि चीनका केही अनुपम तस्वीरहरु

हो, प्रकृति भन्दा ठूलो कलाकार कोही छैन । प्रकृतिको कला वास्तवमा यस्तो अद्वितीय हुन्छ जसलाई मानिसले आफ्नो रङमा उतार्न पनि कठीन हुन्छ र केवल प्रकृतिको छटामा हराउनुको मात्र विकल्प बाँकी रहन्छ । यो धर्तिमा केही त्यस्ता ठाउँहरु छन् जो साँच्चीकै जादुमयी छटाले युक्त छन् । प्राकृतिक सुन्दरता तथा विविधताले युक्त हाम्रो छिमेकी देश चीनलाई जादूको धर्ती पनि भनिन्छ, सोही कारण । हेरौँ चीनका केही जादुमयी छटाहरु-
इन्द्रेणी पहाडको दृश्य



पर्ल शोअल झरना



लंगसेन धान फाँट



स्वर्गे ताल



हुआंगशिजाइको पाँचऔँले पहाड



यल्लो नदीको दृश्य



सिचुआनका हुआंगलोंगको दृश्य
Share on Google Plus

About Beingrahul

0 comments:

Post a Comment