Sponsor

ग्रेटर नेपाल

सुगौली सन्धि ( ४ मार्च १८१६) अनुसार ब्रिटिस साम्रराज्यमा मिलाइएको सिक्किम , दार्जीलिङ, सिलिगुडी, जलपाईगुडी, कोशिपुर्व र गंगाउत्तरका, सैपाल, जोगबनी, उत्तर दिनाजपुर र दक्षिण दिनाजपुर सन् १९४७ अगस्ट १५ यता इन्डियाको आधिपत्यमा छ भने दिनाजपुर र रंगपुर १९४७ अगस्ट १५ यता पूर्वी पाकिस्तान ( सन् १९७१देखि बंगलादेश ) को मानचित्रमा परेको छ |

पश्चिमतर्फ महाकाली देखि सतलज नदीसम्मका भूभाग पनि इन्डिया स्वतन्त्र भए यता इन्दियाकै अधिनमा छ| सन् १९५०को नेपाल-भारत सन्धि धारा ८ ले सुगौली सन्धि रद्द गरेको हुँदा ति सबै क्षेत्र इन्डियाले नेपाललाई फिर्ता गर्नुपर्छ |
ग्रेटर नेपाल आन्दोलन ति सबै क्षेत्रमाथिको दाबी हो |
ग्रेटर नेपाल कायम हुँदा नेपालको सिमान बंगलादेशसंग जोडिन्छ र भारतको दासता बाट नेपाल सदाको लागि मुक्त हुन्छ |


जय ग्रेटर नेपाल
Share on Google Plus

About Beingrahul

0 comments:

Post a Comment