Sponsor

अब नेपालले प्रगति र समुन्नतकाे मार्गमा जानका लागि

अब नेपालले प्रगति र समुन्नतकाे मार्गमा जानका लागि निम्न कार्य तत्काल गर्नुपर्छ|

१,नेपाल-भारत सिमानामा पक्कि पर्खाल,काडे तार बार सहित नेपाली सेनाले सिमानामा गस्ति गर्नुपर्छ|
२,सन १९५० र त्यसयताका सम्पुर्ण नेपाल भारत सन्धि सम्झाैता तुरून्त खारेज गरिनुपर्छ|
३,सुगाैलिबाट गुमेकाे भुभागका लागि नेपालले बैदेसिक हैसियत तयार गर्दै जानुपर्छ,र यसका लागि देश चाडाे भन्दा चाडाे प्रगतिकाे मार्गमा उन्मुख हुनुपर्छ|
४,युवालाई देशभित्रै राेजगारिकाे अवस्था सिर्जना गर्नका लागि सरकारबाट युवा स्वराेजगारमुखि कार्यक्रम हरू ल्याउनु पर्दछ|
५,जलविद्युत क्षेत्रमा लगानि भन्दै भारतसित गरिएका सबै सम्झाैता खारेजीका साथै दिईएका लाईसेन्स समेत फिर्ता गरेर अन्य रास्ट जस्तै चिन,पाकिस्तान जापान नर्वे फ्रान्स लगायतलाई लाईसेन्स दिईनुपर्छ|
६,नेपाल-चिन व्यापार बढाउन र सम्बन्ध प्रघाढ बनाउनका लागि काठमाडौ-लाह्सा रेल्वे मार्ग कम्तिमा ४ वर्ष भीत्रमा बनिसक्नु पर्छ|
७,नेपाल चिन पर्यटन अावजावत तथा व्यापारकाे सहजिकरणका लागि कम्तिमा ५ अाेटा अन्य सहायक तथा पक्कि सडक बन्नुपर्दछ|
८,पर्यटन क्षेत्रबाट देशलाई उन्नतिकाे मार्गमा लैजान अन्तराष्ट्रिय विमानस्थल काे उचित व्यवस्थामन र निर्माण सहित कम्तिमा २० अाेटा अन्य अन्तराष्ट्रिय उडान भर्ने विमानहरू तत्काल खरिद गर्नुपर्दछ|
९,हरेक नेपाली नागरिक र नेपालभित्र जन्म लिने नेपालिका सन्तानलाई निसुल्क समावेशि तथा व्यवसायी शिक्षा दिईनुपर्छ|
१०,दिर्घकालिन रूपमा नेपाल र नेपालीलाई प्रगतिकाे मार्गमा दाैडाउन समानताका अाधारमा हरेक नेपालीलाई समान अवसर र अधिकारकाे व्यवस्था गर्नुपर्छ |


Lets Raise Our Voice
Share on Google Plus

About Beingrahul

0 comments:

Post a Comment