
टावरमा काम गर्दै गर्दा हाई भोल्टेज तारको संपर्कमा आउदा भएको दुर्घट्ना पछी मुख बाट साश दिदै संगै काम गर्ने अर्को कामदार। १९६७ मा खिचिएको यो तस्बिर 'किस् अफ लाईफ' को नाम बाट ईतिहासमा प्रसिद्ध छ।

1936 मा हिटलर को सम्मानमा सबै जनाले उसलाइ सेल्युट गरे । तर भीडमा उभिएको एकजना मानिस लाई यो गर्न ठिक लागेन । तपाईलाइ के लाग्छ पछी उसको के हाल भयो होला?

World War-2 हुदै गर्दा को समय मा नया जुत्ता पौड खुशी ले मन्त्रमुग्ध हुदै गरेको एक ऑस्ट्रियाई बच्चा ।

आफ्नो लेबोरेटरी मा मैग्नीफाइंग ट्रांसमिटर का साथ मा बसी रहेका बैज्ञानिक निकोला टेसला।

होलैंडमा एक कट्टर कैथोलिक महिला र उनका प्रोटेस्टेंट पतिको चिहानको तस्वीर। तस्वीर 1888 मा खिचिएको थीयो ।

यो तस्बिर 1967 को बोस्टन मैराथन को हो, जसमा एक महिला धावक कैथरीन स्विट्जर नाइँ खेल अधिकारी हरु रेस पुरा गर्नबाट रोकीरहेको देखिन्छ । किनकि ति महिना कैयौ पुरुषहरु भन्दा छिटो दौडी रहेकी थिईन ।

यो १८औ Dynasty Egyptian Pharaoh टुटानखामुन (साशन काल 1332 BC – 1323 BC) को चिहान हो। जसलाई 3245 वर्ष सम्म कसैले छुयेका थिएनन् । यो तस्वीर सन् 1922 मा खिचिएको थियो ।

1967 मा स्वीडनमा ड्राइविंग साइड बदलिएको कानुन लागु भएको भोलिपल्ट बिहानको तस्वीर।

1932 मा पेरिसको एफिल टावरमा पेन्ट गर्दै मजदुरहरु ।

वर्ष 1965 मा भिएतनाम युद्धको क्रममा एक अज्ञात सैनिकको तस्वीर।

यो तस्वीर 1956 को हो, जति बेला मेडिकल साइन्सको इतिहासमा पहिलो पटक कुनै एनीमल थेरापीको प्रयोग एक बच्चीको अपरेशनको लागि गरिएको थियो ।
0 comments:
Post a Comment