भारत आफ्नै भूमिका भएको टी ट्वान्टी क्रिेकट वल्र्डकपको सेमिफाइनमाल वेस्ट इण्डिजसँग ७ विकेटले पराजित भएपछि सामाजिक संजालमा कमेन्टसको बाढी आएको छ । राम्रो ब्याटिङ गरेर १९३ रनको लक्ष्य दिए पनि भारतीय खेलाडीले कसिलो बलिङ नगर्दा भारत हार्नुपरेको, इण्डिजका एकभन्दा बढी क्रिस गेललाई चिन्न नसकेका जस्ता टिप्पणी सामाजिक संजालमा आएका छन् । फेसबुकदेखि ट्वीटरसम्म भारतको प्रदर्शन र हारको कारणबारे मजाक उडाइएको छ । सामाजिक संजालका केही प्रतिनिधि दैनिक भाष्करबाट साभार गरी प्रस्तुत गरिएको छ ।








Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment