नेपाल ले सिक्किम भारत मा विलय भएको घोर आपति जनायो | नेपाल ले त्यस लाई आज सम्म पनि समर्थन गरेको छैन | कुटनैतिक भाषा मा सिक्किम आज पनि स्वतन्त्र देश हो | सिक्किम को बारे मा धेरैले धेरै चर्चा गरेका छन् तर सिक्किम कसरि हत्त्यो भन्ने बारे कमै मानिस लाई थाहा छ | अझ त्यो भन्दा ठुलो कुरा जुन तरिका बाट सिक्किम भारत मा विलय गरायो ठिक त्यहि प्रक्रिया यतिखेर नेपाल मा चालु छ, नेपाल सिक्किमी कारण तिर डुब्दै गएको कुरा हामिले बुझ्नु पर्दछ ।
 |
|
'र" को आथक प्रयत्न पछि मे ८,१९७३ देखि सिक्किम मा प्रजातन्त्र आयो गणतन्त्र भयो तर सिंगो देश परतन्त्र भयो , उपनिवेस भयो ,इन्डिया को गुलाम भयो, दस भयो | बेलायत ले इंडिया मा शासन गरेजस्तै अब इंडिया ले सिक्किममा शासन गरको छ | जब देश स्वतन्त्र हुदैन, देश ले प्रजातन्त्र पौदैना, देश का कुनै मौलिक अधिकार हुदैनन् त्यहाँ प्रजातन्त्र हुनु , गणतन्त्र हुनु भन्ने जस्ता कुरा ले कुनै महत्व राख्दैनन् | देशमा जस्तो सुकै राजनितिक व्यवस्था भएपनि देशको पहिलो र अनिवार्य आवश्यकता हो त्यस देशको राष्ट्रिय स्वतन्त्रता । आज सिक्किमले त्यो अनितरपिडा भोगेको छ । उनिहरु एक अर्ब ईन्डीयन संग प्रतिस्पर्धा गरेर एउटा तल्लो तहको जागिर पनि खान सक्दैनन्, उद्योगधन्दा वा अरु रोजगारमा शिर उठाउन पनि सक्तैनन्। भन्सार नतिरेको सस्तो इन्डियन कार चढ्ने दोर्जीवादको सपनाले पूरा सिक्किम अर्को देश इन्डियाको दाष बनेको अन्तरवेदना ती सिक्किमेले आज अनुभूत गरेको छन् जो दैनिक ५० रुपैयाँको काम खोज्दै नेपालका अन्तर खुन्तरमा निर्माण हुने योजनामा ज्यामि काम गर्न आई पुगेका छन् ।
0 comments:
Post a Comment